Loading…

  • 0
  • 1
  • 2

Kishore Nepal has circulated in nearly a dozen daily and weekly newspapers for some 40 years. More than 20 years ago, I wrote in The Rising Nepal that, whether someone liked him or not at the personal level for his candid comments and devil-may-care approach to state his point, Nepal made compelling reading. In his element, he is bold and daring with spontaneity in choice of words, and lucid flow in style and approach that make the reading easy and powerful.

At one time the editor-in-chief of the centenarian Gorkhapatra, Nepal is also credited was the editor of the country's two-largest circulating tabloid weeklies - Kantipur Saptahik and Shukrabar, brought out by two leading rival private publishing houses of Kantipur and Republic Media.

By Prof. P. Kharel, The Rising Nepal, 5/11/2012

Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

देशकाल

क्याच-२२ मा कोइराला

राजनीति प्रधानमन्त्री सुशील कोइरालाको पहिलो रुचि थिएन । उनको रुचि हलिउडको सिनेमा संसारमा आफ्नो अभिनय क्षमता देखाउने थियो । राजनीतिक परिस्थिति प्रतिकूल नभइदिएको भए सम्भवतः उनी हलिउडको रोचक संसारमा स्थापित...

Read more

आशा र अपेक्षाको घेरा

योवर्ष फागुन ७ गतेका दिन बिहानै नेपाली सेनाका जवानहरूले धरहराको बार्दलीबाट रिभोली बजाउँदै तोप पड्काएपछि काठमाडौंका जनतालाई पछिल्लो जनआन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको अनुभूति भयो । निश्चय पनि...

Read more

माओवादीमा विवाद र कांग्रेसको संशय

दृष्टिकोणमा विवाद र सहमतिको खोजी बहुलवादी राजनीतिको मुख्य र मौलिक चरित्र हो । विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक विषयहरूमा राजनीतिक दलहरूले आआफनै दृष्टिकोण निर्माण गरेका हुन्छन् । यी दृष्टिकोणबीचका घर्षण...

Read more

मेरो समय

  • राजा वीरेन्द्र र उनका भाइ राजा ज्ञानेन्द्रले दुई ठूला गल्ती गरे। राजा वीरेन्द्रले बीपी कोइरालाले बढाउनुभएको राजनीतिक सहयोग र सहकार्यको हात नसमाएर राजतन्त्रका विरुद्घ विपत्तिको बीजारोपण गरेका थिए भने राजा ज्ञानेन्द्रले गिरजिाप्रसाद कोइरालालाई दुत्कारेर गणतन्त्रको बीजारोपण गरे।
  • बडामहारानीलाई युवराजाधिराज दीपेन्द्र धीरेन्द्रको संगतले बिग्रन लागेको महसुस भएको थियो। बेलायमा पढ्न बसेका दीपेन्द्र अनेक प्रकारका उटपट्याङ काममा लागेको चर्चा थियो। हि्वस्की पिउने र केटीहरूसँग संगत गर्ने त सामान्य कुरा थियो। एकपटक उनले बेलायतबाट प्रकाशित हुने सन पत्रिकालाई दिएको अन्तर्वार्तामा नेपालमा आफूले चाहेकी कुनै पनि केटीलाई सुताउन सक्ने बताएका थिए।
पुस्तकमा जे छ

कान्तिपुर गाथा

  • 1
  • 2
  • 3
  • 4
  • 5
Prev Next

चिन्ताका क्षणहरू

प्रिय पाठकहरू, एउटा केटीको नाम, जुन नामलाई प्रायः मेरो काल्पनिक नाम भनिन्छ र जुन नाममा मैले झण्डै तीन वर्षसम्म तीन सय पटक भन्दा बढी कलम चलाइ सकेकोछु, काल्पनिक नाम होइन...

Read more

हिसी हराएको शहर

आत्महत्या होइन, हाराकीरी। आत्महत्या सोझो र सपाटहुन्छ। एकदुई तीखा शव्दहरु मनको भित्री तहमा गडेपछि जव मानिस असह्य वेदनाहरुले छटपटाउन थाल्दछ, त्यसवेला भावनाको अतिरेकमा आफनो घा“टीमा आफै सुर्किने कस्न थाल्दछ। हिजो...

Read more

रायना र च्याम्सी

डडेलधुरावाट हुइकिएको रायनाको गाडी अत्तरियासम्म कतै नरोकिइ आइपुग्दा विहानको नौ मात्रै वजेको थियो। अत्तरियामा चालकले गाडी रोक्यो। ओर्लिएर दगुर्दै छेउको झाडीले छेकियो। टोयलेट जान त रायनालाई पनि मन लागेको थियो।...

Read more

नया सम्वत

एउटा नया वर्ष मनाउदाको थकाइ मेटिएको छैन, अर्को नया वर्ष मनाउने चटारो परिसक्यो। कति मनाउनु नया वर्ष? इस्वी सम्वत, शाके सम्वत, शेर्पा सम्वत, तमु सम्वत, नेवा सम्वत, अवधी सम्वत, भोजपुरी...

Read more

प्रेमको पातलिँदो परिभाषा (भाग २)

सुयशको जीवनमा मायाको घाम लाग्न लाग्न खोज्थ्यो, अनि कालो वादल आएर ढपक्क छोपी हाल्दथ्यो। पर्सोन्यालिटी त उसको पनि छ्या भन्ने खालको थिएन। रामेश जस्तो हंकी नभएपनि औसत केटाहरु भन्दा अलिमाथि...

Read more

अन्तर्वार्ता

कसै माथि अनुचित प्रभाव पार्ने काम म कहिल्यै गर्दिन : शरद्‍चन्द्र शाह

२०४२ फागुन २६ गते देशान्तरमा प्रकाशित शरद्‍चन्द्र शाहसितको अन्तर्वार्ताः किशोर :  तपाईलाई सार्वजनिक जीवनमा लाग्ने उत्साह कहाँबाट प्राप्त भयो? शाह :  मेरो छात्र जीवनको अन्तिम भाग बेलायतमा बित्यो। त्यहाँ मैले आफ्ना...

Read more

ग्यालरी तस्बिरमा किशोर जीवन

 

gallery-collage

भिडियो

© Kishore Nepal. All rights reserved.